मुचकुन्द/मुचुकुन्द
ना. [सं.]
- मान्धाताका पुत्र प्राचीन एक तपस्वी राजा।
- ठुलठुला खस्रा पात हुने, झुस भएका पहेँला ठुलठुला फूल फुल्ने र लाम्चा खैरा फल फल्ने एक वृक्षविशेष; सोही वृक्षको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)