मुजुरा

ना. [सं. मुज]

  1. काँसको सानो झ्याली वा झाम्टा; मजुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)