मुज्याउनु

स.क्रि.

  1. मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु।
  2. धडपकड गर्नु; बाध्य गर्नु।
  3. कष्ट दिनु; सास्ती दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)