मुटुरिनु

अ.क्रि. [मुटुरो+इ+नु]

  1. मुटुरो वा पोको पर्नु; कुटुरो झैँ भएर बाँधिनु।
  2. एउटै थलामा कुच्रिएर बस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)