मुठी

ना. [सं. मुष्टि]

  1. हातका औँलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ।
  2. एक मानाको दसौँ भागको परिमाण; मुठ्ठी/मुठी।
  3. थोरै परिमाण।
  4. मुड्की; मुक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)