मुठे
ना. [मुठो+ए]
- परालको सादा डालीजस्तो बनाई बिउका लागि त्यसमा पोको पारिएको धान।
- मुठो बनाएको; मुठो पारेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मुठो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)