मुडाउनु

प्रे.क्रि.

  1. मुड्न वा कपाल खौरन लाउनु; जोगी बनाउनु।
  2. मुड्ने वा फर्कने पार्नु; फर्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)