मुडुलै

क्रि.वि. [मुडुलो+ऐ]

  1. मुडुलो भएर; टोपी नै नलाईकन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)