मुडुलो
वि. [मुड+उलो]
- कपाल खौरेको; शिरखुइले; मुडुले।
- टोपी नलगाई शिर खाली भएको; सिङ नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मुड+उलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)