मुडेलो

ना. [मुड+एलो]

  1. टाउकामा घुम अड्याउनका निमित्त लगाइने डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)