मुड्क्याउनु

स.क्रि. /प्रे.क्रि. [मुड्की+याउ+नु]

  1. मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु।
  2. हतियारको धार कुँडिने पार्नु; भुत्ते तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)