मुण्ड

ना. [सं.]

  1. टाउको; शिर; खप्पर।
  2. कपाल खौरेको टाउको।
  3. शरीरबाट काटिएर छुट्टिएको टाउको; काटिएको शिर।
  4. लिङ्ग वा भगाङ्कुरको टुप्पाको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)