मुताहा

वि. [मुत्+आहा]

  1. निद्रामा ओछ्यानैमा वा बिउँझोमा पनि जहाँ पायो त्यहीँ मुत्ने।
  2. धेरै मुत्ने; मुतुवा।
  3. डरछेरुवा; काथर।
  4. हार्ने; हरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)