मुती

ना. [नेवा.]

  1. पहिलोपल्ट निकालिएको कडा र असल कोटिको रक्सी; एकपाने रक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)