मुदित
वि. [सं.]
- प्रसन्न; हर्षित; आनन्दित।
- खुसी; आनन्द; हर्ष।
- सम्भोगका निम्ति उपयुक्त एक किसिमको आलिङ्गन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)