मुद्गर
ना. [सं.]
- मुग्रो; घन; हथौडी।
- पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन।
- गदा।
- एक प्रकारको चमेली फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)