मुद्रण
ना. [सं.]
- यन्त्रद्वारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ।
- बन्द गर्ने काम।
- मुद्राङ्कित गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)