मुद्राङ्कित

वि.

  1. कुनै तस्बिर आदिको छाप लागेको; छापिएको।
  2. मोहर लागेको।
  3. डामेर चिह्न अङ्कित गरिएको।
  4. छापेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)