मुद्रायन्त्र

ना.

  1. बिजुलीबाट चल्ने छपाइ यन्त्र।
  2. मुद्रा वा सिक्का ढाल्ने यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)