मुन्टिनु
अ.क्रि. [मुन्टो+इ+नु]
- कसैले घचेट्दा वा रिँगटा लाग्दा टाउकाले नै टेक्न पुग्नु; मुन्टाले टेक्नु; मन्टिनु; टाउकाको भर पर्नु।
- ठ्याक खानु; घोक्रिनु; निकालिनु।
- बाउँटिनु; टेढिनु; भाँडिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)