मुन्द्रे
वि.
- मुन्द्रा लाएको; मुन्द्रा भएको।
- मुन्द्रा परेको मुन्द्राजस्तो; मुन्द्राको छाँटको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)