मुमूर्षू

वि.

  1. मरणासन्न; मर्नै आँटेको।
  2. मर्न चाहने; मरणेच्छुक; मृत्युकामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)