मुरमुरिनु
अ.क्रि. [मुरमुर+इ+नु]
- भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु।
- मुरमुराउने काम गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मुरमुर+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)