मुरली
ना. [सं.]
- निगालो, बाँस वा काठद्वारा बनेको, लामो- छोटो विभिन्न प्रकारको हुने, औँला चाली विभिन्न स्वरमा फुकेर बजाइने एक बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)