मुरली बाँस
ना.
- मदेसतिर पाइने, गोलाइ सानो र फेद-टुप्पो पनि झन्डै एकनासको मोटाइ हुने एक किसिमको बाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)