मुराद

ना. [अ.]

  1. मनमा रहिरहेको अभिलाषा; कामना; मनोरथ; मनसुबा।
  2. भित्री आशय; अभिप्राय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)