मुरारि/मुरारी

ना. [सं. मुरारि]

  1. मुर नामको राक्षसलाई मार्ने; कृष्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)