मुरीपाथी

ना.

  1. अन्न सापटी लिँदा एक मुरी अनाजको पाथीका दरले लाग्ने ब्याज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)