मुरीमाना

  1. एक माना बिउ लाग्ने जग्गामा एक मुरीका हिसाबले फल्ने बाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)