मुरुक्क

क्रि.वि. [अ. मू. मुरुक्+क]

  1. खरो खालको वस्तु चपाउँदा वा कुल्चँदा शब्द आउने किसिमले।
  2. सुकेको ससानो वस्तु भाँच्ता वा भाँचिँदाको झैँ आवाज निस्केर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)