मुर्ख्याइँ

ना. [मूर्ख+याइँ]

  1. मूर्ख हुनाको भाव वा अवस्था; मूर्खता; मूर्खपना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)