मुर्दासङ्ख

ना. [फा. मुरदा+सङ्ख]

  1. बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहेँलो रङको, घाउखटिरामा लगाइने एक औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)