मुर्रा

ना. [सं. मुरज]

  1. औँलाले च्यापिने खराउको गट्टी।
  2. झ्याल, ढोकाहरूमा जडिने गट्टाका आकारको हत्था।
  3. ढ्याङ्ग्रोको बिँड; मुर्रो।
  4. वीणा, सितार, सारङ्गी आदिमा तार कस्नका लागि ठाउँठाउँमा जडिने गट्टा।
  5. दुधालु भैँसीको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)