मुर्रो
ना.
- ढ्याङ्ग्रो; बिँड; हातो; मुर्रा।
- मास, गहत आदिका झ्याङ उखेल्दा फेदफेद गाँसी बटारेर बनाइएको पाँजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)