मुलीवि. [मूल+ई]मुख्य; प्रधान; प्रमुख।घरको मुख्य मानिस; माउ।थकाली।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मुलाहिजा मुलुक