मुलुक्क
क्रि.वि. [अ. मू. मुलुक्+क]
- एकै छिनका निम्ति मात्र देखा पर्ने गरी; मिलिक्क; झुलुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. मुलुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)