मुसमुन्द्रे
वि. [मुसमुन्द्रो+ए]
- कपटी चालले र थाहा नपाउने गरी भित्रभित्रै अरूको बिगार गर्ने।
- बुझ पचाउने खालको; पेटाहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मुसमुन्द्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)