मुसमुस
क्रि.वि. [सं. मुष् (द्वि.)]
- मन्द गतिमा मिठो बास्ना आउने गरी; सुगन्ध फैलिने किसिमले; मगमग।
- मानिसका शरीरको गन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. मुष् (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)