मुसमुसे
वि.
- मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको।
- टाढैबाट थाहा पाइने मानिसको शरीरको जस्तो मिठो गन्ध (दन्त्यकथाका राक्षसको भनाइमा प्रचलित)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)