मुसलमान

ना. [अ.]

  1. मुहम्मद साहबले चलाएका धर्म वा सम्प्रदायको अनुयायी वर्ग; मुहम्मदी; इस्लामी; मुस्लिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)