मुसाकानी/मुसाकाने
ना. [मुसा+कान+ई/ए]
- साना पात हुने एक प्रकारको उद्भिद्।
- मुसाका जस्ता साना कान हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मुसा+कान+ई/ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)