मुसुक्क
क्रि.वि. [अ. मू. मुस् > मुसुक्+क]
- आवाज ननिकाली ओठ मात्र चलाएर हाँस्ने किसिमले; मिठो गरी मुस्कुराएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. मुस् > मुसुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)