मुसुमुसाउनु

अ.क्रि. [मुसुमुसु+आउ+नु]

  1. मुसमुस हाँस्नु; मुस्कुराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)