मुसुरी
ना.
- गोडामा लगाउने एक प्रकारको पुरानो ढाँचाको गहना; पाउजेब।
- मुसो (बालबोलीमा, जस्तै- यति नाना फाट्यो मुसुरीले काट्यो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)