मुसुरो

ना. [मुजुरो< सं. मञ्जरी]

  1. कलिलो पात; मसिनो पात; मुजुरो।
  2. पशुजातमा खास गरी घोडाको पहिले आउने दाँतको कोथो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)