मुसे

वि. [मुसो+ए]

  1. मुसो भएको या मुसो आएको।
  2. मुसोजस्तो।
  3. साना गाँठीको। स्त्री. मुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)