मुसे खरी

ना.

  1. दुबोका जस्ता पात हुने र खैरो बाला हुने तथा घाँस र सोतर बनाइने एक जातको खरविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)