मुस्कुराउनु

अ.क्रि. [सं. स्मितकृ+आउ+नु]

  1. मुसुक्क हाँस्नु; मुस्कान छाड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)