मुस्लिनु

अ.क्रि. [मुस्लो+इ+नु]

  1. मुस्लोजस्तो हुनु।
  2. धुवाँको मुस्लो निस्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)