मुहूर्त

ना. [सं.]

  1. अठचालिस मिनेट वा दुई घडीको समय। ३. ज्योतिषशास्त्रका अनुसार यात्रा, विवाह, व्रतबन्ध आदि कार्यका निम्ति तोकिएको शुभ वा अशुभ काल; साइत; लगन। ३. नियत समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)